भारतीय प्रधानमन्त्री मोदी-रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, द्विपक्षीय विषयमा छलफल
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भेटका क्रममा दुई पक्षीय हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको बताइएको छ। भेटलाई...