‘प्रतिपक्षको भूमिकामा काँग्रेस थप परिपक्व र जिम्मेवार बन्नुपर्छ’ : महामन्त्री पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सत्तारुढ दलभन्दा प्रमुख प्रतिपक्षका रूपमा नेपाली काँग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँ महानगर अधिवेशनलाई...