राष्ट्रिय प्राथमिकता र पक्ष स्पष्ट गर्न मतदातालाई ओलीको आग्रह
काठमाडौँ । केपी शर्मा ओलीले मुलुकको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै नागरिकलाई आफ्नो राजनीतिक र नैतिक अवस्थिति प्रष्ट रूपमा निर्धारण गर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका...