अस्थिर राजनीतिको असर अर्थतन्त्रमा देखिएको छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्थिर राजनीतिको असर मुलुकको अर्थतन्त्रमा देखिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आज आयोजित १५औँ वार्षिक साधारण सभामा उनले अस्थिर...