ओलीले भने : ‘मसँग भिड्छु, राजनीतिक सिक्छु भन्ने नाति पुस्तालाई स्वागत गर्छु’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाति पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लाग्ने बताएका छन्। चुनावी अभियानका लागि झापा पुगेका ओलीले रास्वपा वरिष्ठ नेता बालेन साहलाई लक्षित...