शिक्षा र स्वास्थ्यसम्बन्धी समता शुल्क खारेज गर्ने निर्णय राजपत्रमा प्रकाशित
काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गरिएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय राजपत्रमार्फत सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले राजपत्रमा प्रकाशित सूचना अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत व्यवस्था...