२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व समूहका उपसचिव र शाखा अधिकृतका लागि शैक्षिक योग्यता परिवर्तन

अ+ अ-

काठमाडौँ । राजस्व समूहअन्तर्गत राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) र तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि आवश्यक शैक्षिक योग्यता संशोधन गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै निजामती सेवा ऐन, २०४९ को दफा ७५ अन्तर्गतको अधिकार प्रयोग गरी सो परिवर्तन गरेको जनाएको छ । सो दफामा नेपाल सरकारलाई निजामती सेवाका विभिन्न समूह र श्रेणीका लागि नियम बनाउन सक्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को अनुसूची–४ खण्ड ‘घ’ को क्र.सं. १ र २ मा संशोधन गर्दै शैक्षिक योग्यताको नयाँ व्यवस्था गरेको हो ।

नयाँ प्रावधानअनुसार, उपसचिव पदका उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र वा जनप्रशासन (सार्वजनिक वित्त वा लेखा विषयसहित) मध्ये कुनै एक विषयमा स्नातकोत्तर डिग्री प्राप्त गरी ऐनको दफा ७ को उपदफा (१६) बमोजिमको अनुभव हासिल गरेको हुनुपर्नेछ ।

त्यसैगरी, शाखा अधिकृत पदका लागि उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र वा जनप्रशासन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

यसअघि राजस्व समूहका उपसचिवका लागि व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, कानून, अर्थशास्त्र, जनप्रशासन, गणित वा तथ्याङ्कशास्त्र विषयमा स्नातकोत्तर डिग्री आवश्यक थियो भने अधिकृत तहका लागि स्नातक तह वा सो सरह उत्तीर्ण पर्याप्त मानिन्थ्यो ।