१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा र स्वास्थ्यसम्बन्धी समता शुल्क खारेज गर्ने निर्णय राजपत्रमा प्रकाशित

अ+ अ-

काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गरिएको समता शुल्क पूर्ण रूपमा हटाउने निर्णय राजपत्रमार्फत सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालयले राजपत्रमा प्रकाशित सूचना अनुसार चालु आर्थिक वर्षको बजेटमार्फत व्यवस्था गरिएको उक्त शुल्क अब लागू नहुने भएको हो। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत समता शुल्क हटाउने निर्णयबारे जानकारी दिएका थिए।

राजपत्रमा प्रकाशित व्यवस्था अनुसार हालसम्म शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क शीर्षकमा संकलन भएको रकम सम्बन्धित पक्षलाई १५ दिनभित्र फिर्ता गर्ने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र रकम फिर्ता गर्न नसकिएमा उक्त रकम संघीय सञ्चित कोषमा जम्मा गरिने अर्थ मन्त्रालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत शिक्षा र स्वास्थ्य सेवामा समान रूपमा ३–३ प्रतिशत समता शुल्क लगाउने व्यवस्था गरेको थियो। तर, उक्त व्यवस्थाप्रति विभिन्न क्षेत्रबाट आलोचना भएपछि सरकारले आफ्नो निर्णय पुनरावलोकन गर्दै शुल्क खारेज गर्ने निर्णय गरेको हो।

0 Comments