प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग तीन दलका शीर्ष नेताले पुनः छलफल थालेका छन् । अहिले राष्ट्रपति पौडेल, काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट...