राष्ट्रपति पौडेल जापान जाने
काठमाडौँ । नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापानमा आयोजना हुने औपचारिक कार्यक्रममा सहभागिता जनाउन राष्ट्रपति रामचन्द्र पौडेल जापान जाने भएका छन्। राष्ट्रपति पौडेलको नेतृत्वमा रहने प्रतिनिधिमण्डलको जापान भ्रमणका...