सरकारलाई फिर्ता बोलाउनेसहित ५ बुँदे माग राखेर २३ जेन जेड समूहले राष्ट्रपतिलाई बुझाए ज्ञापन पत्र
काठमाडौँ । विभिन्न नामका २३ वटा जेन जेड समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई आज ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा प्रत्यक्ष नवनिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन गर्नुपर्ने लगायत ५ बुँदे...