राष्ट्रपति पौडेलद्वारा सेना परिचालन गर्न स्वीकृति
काठमाडौँ । आगामी २१ फागुनका लागि हुने प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति...