राष्ट्रपति पौडेलले भने : ‘संसदबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी रहेन’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेन जेड आन्दोलनपछि उत्पन्न परिस्थितिमा प्रतिनिधि सभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको...