राष्ट्रिय विपद् प्राधिकरण सीईओको लागि प्रतिस्पर्धामा उत्रिए १६ जना
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि १६ जनाभन्दा बढी प्रतिस्पर्धामा उत्रिएका छन् । गृह मन्त्रालय मातहत रहने प्राधिकरणको पहिलो सिइओ...