रास्वपा सभापति लामिछानेले संसद् रोस्ट्रमबाट मागे दलित समुदायसँग माफी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन्। बिहीबारको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्याय र विभेदको विषय उठाउँदै हात जोडेर...