मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको छ: सांसद वाग्ले
दमौली (तनहुँ) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं नवनिर्वाचित सांसद डा स्वर्णिम वाग्लेले मुलुकलाई सही दिशामा हिँडाउने जिम्मेवारी काँधमा आएको बताएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन तनहुँ...