बहुविवाह कानुनबारे सरकारको आधिकारिक धारणा माग गर्दै कानून मन्त्रीलाई तोसिमाको ध्यानाकर्षण पत्र
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. तोसिमा कार्कीले पुरुषलाई बहुविवाहको अधिकार दिने गरी कानुन बन्न लागेको भन्ने हल्लाले समाजमा भ्रम र खैलाबैला मच्चिएको भन्दै सरकारको आधिकारिक धारणा...