मधेशमा सामाजिक सद्भाव कायम राख्ने विषयमा रवि लामिछानेले गरे सांसदहरूसँग छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेश प्रदेशबाट निर्वाचित पार्टीका सांसदहरूसँग छलफल गरेका छन्। सुनसरीबाट सुरु भएको तनावपूर्ण अवस्थाको प्रभाव मधेश क्षेत्रमा समेत देखिन थालेपछि त्यसबारे...