‘संविधान अक्षरहरूको संगालो मात्रै होइन, राज्य र नागरिकबीचको पवित्र करार हो’ : रवि लामिछाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै...