रुसले दाबी गरेको भूमि दिन युक्रेन तयार नभएमा युद्ध जारी राखिने पुटिनको भनाइ
बिश्केक, किर्गिस्तान । किएभले मस्कोले दाबी गरेको क्षेत्रबाट फिर्ता भएमा रुसले युक्रेनमा आक्रमण अन्त्य गर्ने अन्यथा रुसी सेनाले उक्त क्षेत्र बलपूर्वक कब्जा गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताएका छन्...