क्याफेबाट लागुऔषध विक्री गरेको आरोपमा ४ जना पक्राउ
काठमाडौँ । ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले खुकुरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुरकै महालक्ष्मी नगरपालिका-६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९...