राज्यको नेतृत्वमा महिलाको बढ्दो उपस्थिति, निर्णय प्रक्रियामा अझै चुनौती
काठमाडौँ । देशको नीति निर्माण र निर्णय तहमा महिलाको प्रतिनिधित्व पछिल्लो समय तुलनात्मक रूपमा बढेको छ। संवैधानिक तथा कानुनी व्यवस्था र महिलामा विकसित जागरणले प्रशासनिक क्षेत्रसँगै राजनीतिमा पनि उनीहरूको सहभागिता...