लुम्बिनीमा सचिवहरूको जिम्मेवारी हेरफेर, यस्ता छन् मन्त्रिपरिषद् बैठकका थप निर्णय
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले सचिवहरूको जिम्मेवारी हेरफेरदेखि विभिन्न विधेयक तथा निर्देशिका स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मन्त्रालयका सचिवहरूको जिम्मेवारी हेरफेरका साथै विधेयक तथा निर्देशिका स्वीकृतको निर्णय गरेको...