‘लैंगिक हिंसा अन्त्य गर्न सबैको साझा प्रतिबद्धता आवश्यक’: मुख्यमन्त्री आचार्य
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधारका रूपमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गरेका छन् । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान-२०८२...