३ मंसिर २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाभित्र लामिछाने र वालेन्द्र शाहबीच शक्ति संघर्ष चलिरहेको वर्षमान पुनको दाबी

अ अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच शक्ति संघर्ष चलिरहेको दाबी गरेका छन्।

दैलेखमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले सर्वोच्च अदालतमा हालै भएको न्यायाधीश नियुक्ति र प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनलाई रास्वपाभित्रको शक्ति संघर्षसँग जोडेका हुन्। लामिछाने र शाहबीचको खिचातानी पार्टीभित्र सीमित नरहेको उनको भनाइ थियो।

पुनले सञ्चारमाध्यममाथि हस्तक्षेप बढेको आरोप पनि लगाए। उनले राजनीतिक निकटताका आधारमा सरकारले फरक व्यवहार गरेको दाबी गर्दै सभापति लामिछानेनिकट ठानिएकामाथि पक्राउ र धरपकड हुने तथा प्रधानमन्त्री शाहनिकट ठानिएकालाई छाडिने गरेको आरोप लगाए।

पूर्वप्रधान न्यायाधीश, सचिव तथा उद्योगी-व्यवसायी पक्राउ परेका प्रसंग उल्लेख गर्दै पुनले सरकारले कानुनी विधि र प्रक्रिया मिचेको आरोप लगाए। कतिपयलाई पक्राउ गरेर पछि छाडिएको भन्दै उनले सरकारी कारबाहीको आधारमाथि प्रश्न उठाए।

0 Comments