देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न प्रधानमन्त्रीको आह्वान
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गरेका छन्। प्रधानमन्त्री कार्यालयमा आज...