भोलिदेखि संसद् बैठक सुचारु हुने, विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरिने
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक वासना थापाले मुलुकमा आइपरेको प्राकृतिक विपद्को घडीमा जनसरोकारका विषयलाई सम्बोधन गर्न संसद्को भूमिका महत्वपूर्ण हुने बताएकी छन् । मंगलवार आयोजित कार्यव्यवस्था...