‘संघ-संस्था ऐन, २०८२’ सम्बन्धी विधेयकमाथि छलफल चलाउन बारको माग
काठमाडौँ । नेपाल बार एसोसिएसनले ‘संघ-संस्था ऐन, २०८२’सम्बन्धी विधेयकमाथि सरोकारवाला पक्षहरूहरुसँग छलफल गरी आवश्यक परिमार्जनसहित विधायन प्रक्रिया अघि बढाउन माग गरेको छ । महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस...