क्विन्टल सुन तस्करी प्रकरणमा होटेल भियनामा छापा, नेपाली मूलका बेल्जिनिमका नागरिकलाई पक्राउ
काठमाडौँ । एक क्विन्टल सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटेल भियनामा छापा मारेको छ । विभागको टोलीले आइतबार बिहान भियनामा छापा मारेर केही कागजात र सामग्रीहरू बरामद गर्नुका...