भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट : नौ जनाको मृत्यु, ३१ घाइते
नयाँ दिल्ली । भारतको काश्मिरमा रहेको श्रीनगरको नवगाम प्रहरी चौकीभित्र शुक्रबार राति भएको भीषण विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु र करिब ३१ जना घाइते भएका छन् । विस्फोटपछि प्रहरी चौकी र...