होटेल तथा पर्यटन व्यवसायीलाई करको दायरामा आउन आग्रह
काठमाडौँ । वीरगञ्जको विकासका लागि कर तिरेर आफ्नो जिम्मेवारी पूरा गर्न वीरगञ्ज महानगरपालिकाले होटेल तथा पर्यटन व्यवसायीसँग आग्रह गरेको छ । बुधबार होटेल तथा पर्यटन व्यवसायीसँगको छलफलमा मेयर राजेशमान सिंहले...