मिसन ८४ मा केन्द्रित भएर काम गर्न कार्यकर्तालाई पोखरेलको निर्देशन
राँझा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मंगलबार नेपालगञ्जमा...