लिबियाको सामूहिक चिहानमा कम्तीमा ६५ आप्रवासीको शव फेला
जेनेभा । यस हप्ता दक्षिणपश्चिम लिबियामा ‘कम्तीमा ६५ आप्रवासीको शव’ भएको सामूहिक चिहान फेला परेको संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीले शुक्रबार बताएको छ । इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम) का एक...