डोल्पामा खोल्सामा अड्किएको शव दोस्रो दिन उद्धार, मृतकको पहिचान खुल्यो
काठमाडौँ । डोल्पा जिल्लामा खोलामा फेला परेको एक पुरुषको शव घटनास्थलबाट करिब २४ घण्टापछि उद्धार गरिएको छ। प्रहरीले शवको पहिचान सुर्खेतका एक बेपत्ता व्यक्तिको भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय...