जेन जेड शहीदको सम्झनामा पुरानो संसद् परिसरमा स्मृति कार्यक्रम
काठमाडौँ। जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा जेन जेड शहीद कल्याणकारी समाजले काठमाडौँको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा स्मृति कार्यक्रम आयोजना गरेको छ। जेन जेड आन्दोलनको पहिलो...