२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनका शहीदप्रति एमालेद्वारा श्रद्धाञ्जली अर्पण

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले जेन जेड आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।

आज तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकले राष्ट्रिय शोक दिवसका अवसरमा जेन जेड आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जलीसहित अर्पण गरेको हो ।

यस्तै, असोज ३ गते संविधान दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। केन्द्रीय कार्यालयको आयोजना हुने संविधान दिवस समारोहको तयारीका लागि आज छलफल गरेको हो।

कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, पद्म अर्याललगायत पार्टीको जनसंगठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज, अध्यक्ष र केन्द्रीय विभाग प्रमुखहरू सहभागी थिए।

एमाले अध्यक्ष केपी ओली भने जेन जेड आन्दोलनपछि सेनाको सुरक्षामा छन्। जेन जेड आन्दोलनका क्रममा प्रदर्शनकारीले एमालेको पार्टी कार्यालय आगजनी र तोडफोड गरेका थिए।