काठमाडौँ । सरकारले जेन जेड आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ ।
आज कसेको मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।









