सरकारसँग थप सल्लाहसहित भरेसम्म शिक्षकहरूलाई फाइनल अपिल गर्ने परीक्षा बोर्डको निर्णय
काठमाडौँ । कक्षा १२ को परीक्षा ११ वैशाखमै गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकी शिक्षकहरूलाई विद्यालय फर्कन फाइनल अपिल गर्ने जनाएको छ । मंगलबार बसेको बोर्डको बैठकले शिक्षक...