उत्कृष्ट प्रधानाध्यापक र शिक्षक पुरस्कृत गरिने
काठमाडौँ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले उत्कृष्ट प्रधानाध्यापक र शिक्षकलाई पुरस्कृत गर्ने भएको छ । सार्वजनिक शिक्षा सुधारको अभियान चलाइरहेको गाउँपालिकाले अबदेखि प्रत्येक वर्ष उत्कृष्ट काम गर्ने प्रधानाध्यापक र शिक्षकलाई सम्मान तथा...