लेखनाथ दाहालले-‘शिक्षकहरूमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखायो’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शिक्षकहरूमाथि दमन गरेर सरकारले निरंकुश प्रवृत्ति देखाएको आरोप लगाएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले लामो समयदेखि...