१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौँ महानगरले गन्तव्यसम्म पुर्यायो
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट फर्कन समस्या भएका १५२ जना शिक्षक र विद्यार्थीलाई काठमाडौँ महानगरपालिकाले गन्तव्यसम्म पुर्याएको छ। परीक्षा दिएर घर फर्कन सवारी साधन अभाव भएमा खबर गर्न...