नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोपमा शिक्षक पक्राउ
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रमा १४ वर्षदेखि अध्यापन गराउँदै आएका एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका-९ का ४८ वर्षीय विकास श्रेष्ठ छन् । उनलाई काठमाडौँ...