शिक्षकका कारण एसइईको नतिजा खस्कियो : ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरू गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरू एसइईमा फेल भएको बताएका छन् । एमालेको भ्रातृ संगठन अनेरास्ववियु रुपन्देहीले एसइईमा ३.६ देखि माथिको जिपिए ल्याउने विद्यार्थीलाई...