राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट पारित
काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ सर्वसम्मत रूपमा पारित गरेको छ । बिहीवार बसेको समितिको बैठकले दफावार छलफलपछि आवश्यक...