शिक्षा विधेयकमा सहमतिका लागि देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री पन्त
काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा सहमति खोज्न शिक्षामन्त्री रघुजी पन्त सानेपा पुगेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनी सानेपा पुगेका हुन् । ललितपुरको सानेपास्थित देउवाको कार्यकक्षमा उनीहरूबीच...