देउवाको दाबी : ‘काँग्रेस सरकारमा हुँदा ल्याएको नीतिले सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको छ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको बताएका छन्। नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित...