जलवायु परिवर्तन न्यूनीकरण नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री देउवा
सोलुखुम्बु । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको मुख्य आयोजनामा आज यहाँ आयोजित विशेष कार्यक्रमलाई...