प्रमुख प्रशासकीय अधिकृत कहिले पठाउने हो ? जनताको काम अड्किएर गाह्रो भइसक्यो : हर्क साम्पाङ
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले प्रमुख प्रशासकीय अधिकृत तुरुन्त पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन् । जनताको काम अड्किएर गाह्रो भएको उल्लेख...