सामान्य प्रशासन मन्त्रालयले माग्यो स्थानीय तहका पदाधिकारीहरूले गरेको वैदेशिक भ्रमणको विवरण
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई स्थानीय तहको निर्वाचन पश्चात् पदाधिकारीले गरेको विदेश भ्रमणको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयको विकास सहायता समन्वय...