प्रमुख प्रशासकीय अधिकृतसहित थप तीन उपसचिवको सरुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना उपसचिवको सरुवा गरेको छ । प्रशासन सिंहदरबार विशेष ब्युरोले प्राप्त गरेको विवरणअनुसार मन्त्रालयले कटारी नगरपालिका, उदयपुरका...